भीरबाट लडेर महिलाको मृत्यु

भीरबाट लडेर महिलाको मृत्यु


दार्चुला : दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्युु भएको छ । जिल्लाको महाकाली नगरपालिका-५ नमस्कार बस्ने अन्दाजी ३३ वर्षिया मानमती देवि बडूको सोही वडाको ठड्याभीरमा घाँस काट्ने क्रममा लडेर मृत्युु भएको हो ।

शुक्रवार बिहान साढे ११ बजेको समयमा भीरबाट लडेर बडूको घटनास्थलमै मृत्युु भएको बताइएको छ । घटनास्थलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्दार गरेका थिए ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *