माओवादी केन्द्र दार्चुलाको जिल्लाभरी कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न
दार्चुला : नेकपा माओवादी केन्द्र दार्चुलाले जिल्लाका नौ वटै स्थानीय तहमा चाडपर्वको शुभकामना तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कात्तिक ४ गतेदेखि सुरु गरिएको पालिकास्तरीय कार्यक्रम मंगलवार सम्पन्न भएको हो ।मंगलवार नौगाड गाउँपालिकामा चाडपर्वको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको छ । नेकपा माओवादी केन्द्र नौगाड गाउँपालिका कमिटिको आयोजनामा कार्यक्रम गरिएको हो । मंगलवार नौगाडमा कार्यक्रम गरिएसँगै जिल्लाव्यापी कार्यक्रम सम्पन्न भएको नेकपा माओवादी केन्द्र दार्चुला जिल्ला समन्वय