काँग्रेस, एमालेको सत्ता सहयात्रा थोरै आशा र धेरै आशंका
आलेख : “थुप्रै कुवाँहरू थिए, सबै कुवाँहरूमा भ्यागुते सम्रराज्य थियो। गंगादत्त तिनै कुवाँ मध्ये एउटा कुवाँको नाइके थिए, उनी महत्वाकाक्षी, स्वार्थी र लालची थिए। गंगादत्तमा सबै कुवाहरूको मेढकराज बन्ने रहर चल्यो, आफ्नो कुँवा अगुवाहरू संग सबै कुवाहरू कब्जा गर्ने बारे उनले प्रस्ताव राखे तर उनलाई समर्थन प्राप्त भएन् । उनलाई शक्ति आर्जनको नशा चडेको थियो, उनलाई उपाय फुर्यो, नगिचैको विलमा (प्वाल) मा कालो सर्प बस्थ्यो, गंगादत्त सर्पको विलमा पुग्यो र