दार्चुलामा एक पुरुष मृत फेला

दार्चुलामा एक पुरुष मृत फेला

दार्चुला : दार्चुलामा एक पुरुष मृत फेला परेका छन् । मङ्ग्लवार बिहान महाकाली नगरपालिका-४ बङ्गाबगडमा एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।उनको पहिचान हुन सकेको छैन् । उक्त शव सडकभन्दा माथि घरहरुको पछाडि फेला परेको हो । घटना संकास्पद रहेको जनाइएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *