दार्चुला : नेपाली काँँग्रेस दार्चुलाले पाँच वर्षे दृष्टि राखेर प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । शनिवार जिल्लाको गोकुलेश्वरमा एक कार्यक्रमका बीच काँँग्रेसले आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको हो ।
यस्तो छ प्रतिज्ञा पत्र





यो खबर तपाईंलाई कस्तो लाग्यो?

