यसपटक हामी स्वतन्त्र सोचौँ
चुनाव समनिकट छ। हरेक पटकझैँ यसपटक पनि देश दुई धारमा तानिएको देखिन्छ— नयाँ चाहिनेहरू एकातिर, पुरानै ठीक भन्नेहरू अर्कोतिर। मञ्चहरूमा आवाज चर्किँदै छन्, सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप बढ्दै छन्। तर यी सबै हल्लाभित्र एउटा मौन वर्ग छ— आम नागरिक, जसले विगत पनि भोगेको छ र भविष्य पनि बोकेको छ।यो लेख कुनै दलको बचाउका लागि होइन, कुनै अनुहारको प्रचारका लागि पनि होइन। यो केवल एउटा आग्रह हो— आफ्नो विवेक स्वतन्त्र राखौँ। पुरानाको










