भोलि दार्चुला अस्पतालको ओपिडी सेवा बिहान ८ बजेदेखि मध्यान्न १२ बजेसम्म

भोलि दार्चुला अस्पतालको ओपिडी सेवा बिहान ८ बजेदेखि मध्यान्न १२ बजेसम्म

दार्चुला : भोलि जिल्ला अस्पताल दार्चुलाले ओपिडी सेवा बिहान ८ बजेदेखि मध्यान्न१२ बजेसम्म सञ्चालन गर्ने भएको छ । आइतवार अस्पतालले आफ्‌नो ४१ औं वार्षिकोत्सव मनाउँदैछ ।

वार्षिकोत्सवको दिन अस्पतालको ओपिडी सेवा बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुने अस्पतालका सूचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिए ।

तर, इमेरजेन्सी सेवा भने २४ सै घण्टा सञ्चालनमा रहने अस्पतालले जनाएको छ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *