सीमामा बन्द भयो चिनी, मिश्री र केरा
दार्चुला : नेपाल–भारत सीमामा चिनी, मिश्री र केरा ल्याउन पूर्णरुपमा रोक लागेको छ । नेपालले भारतीय केरामा प्रतिबन्द लगाउँदा भारतले पनि मिश्री र चिनी निर्यातमा रोक लगाएको छ । सीमावर्ती नेपालका स्थानीयहरु भारतीय बजारमा निर्भर छन् । भारतले अहिले चिनी र मिश्रीमा रोक लगाउँदा स्थानीयहरु महंगीको मारमा परेका छन् । सीमाबाट अहिले चिनी र मिश्री ल्याउन प्रतिवन्द रहेको उपभोक्ताहरुले बताएका छन् । यस्तै भारतीय केरा पनि नेपाली बजार र उपभोक्ताले










