नेपाल प्रजातन्त्र सेनानी संघ दार्चुलाको अध्यक्षमा गणेश सिंह धामी ‘बिबिसी’
दार्चुला : प्रजातन्त्र सेनानी संघ जिल्ला कार्य समिति दार्चुलाको अध्यक्षमा गणेश सिंह धामी ‘बिबिसी’ चयन भएका छन् । शनिवार प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य सुरेन्द्र बहादुर चन्दको उपस्थितिमा एक कार्यक्रमका बीच धामीको अध्यक्षतामा जिल्ला कार्य समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा बिरा दत्त भट्ट र सचिवमा विक्रम सिंह रैखोला चयन भएका छन् । यस्तै सदस्यमा लाल बहादुर बम, गोपाल सिंह सामन्त, दान सिंह भाट, सुरेन्द्र प्रसाद अवस्थी, नरेन्द्र ठेकरे,










