शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारणसभा सम्पन्न
दार्चुला : श्री शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड दार्चुलाको १२ औँ साधारणसभा सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमका बीच संस्थाको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो । सुन्द्र सिंह बुढाथोकीको अध्यक्षतामा बसेको १२ औँ साधारण सभा बैठकमा संस्थाका कोषाध्यक्ष कृष्णराज जोशीले संस्थाको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा संस्थाको सेयर पुँजि १४










