एकीकृत पाठ्यक्रममा आधारित शिक्षण सिकाई सम्बन्धी तालिम सञ्चालन
दार्चुला : दार्चुलामा एकीकृत पाठ्यक्रममा आधारित शिक्षण सिकाई सम्बन्धी कष्टमाईज्ड शिक्षक तालिम सञ्चालन गरिएको छ । महाकाली नगरपालिकाको आयोजना, इयु र युनिसेफको आर्थिक सहयोग, सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोगमा पाँच दिने एकीकृत पाठ्यक्रममा आधारित शिक्षण सिकाई सम्बन्धी कष्टमाईज्ड शिक्षक तालिम सञ्चालन गरिएको हो । तालिमको बिहीवार एक कार्यक्रमका बीच महाकाली नगरपालिकाका प्रमुख नर सिंह चैसिरले उद्घाटन गर्नुभएको छ ।गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय