भन्सार छलीका सामान बरामद
कैलाली : कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिक सडकखन्डबाट प्रहरीले आइतबार राती भन्सार छलिका अवैध सामान बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाको कमान्डमा खटिएको प्रहरी टोलिले १ लाख ४२ हजार बराबरका मोटरसाइकलका पाटपुर्जा, मोबाइलका पाटपुर्जा र उनी स्विटर धागो लगायतका सामान बराबद गरेको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ । बरामद गरिएका सामान कैलाली भन्सार कार्यालय पठाइएको प्रहरीले










