दार्चुलामा पनि विद्यार्थीहरुले प्रदर्शन गर्दै
दार्चुला : देशमा (जेन जेड) पुस्ताले आन्दोलन चर्काइरहदा दार्चुलामा पनि र्याली निकालिने भएको छ । दार्चुला बहुमुखी क्याम्पस स्ववियुले मंगलवार सूचना जारी गर्दै बिहान १० बजेदेखि शान्तिपूर्ण र्याली निकालिने जनाएको छ । देशव्यापि विरोध र प्रर्दशनमा रहेका युवा पुस्ता तथा विद्यार्थी समूहको Gen-Z लाई प्रहरिले गोलि हानी हत्या गरेको बिरोधमा खलंगा बजारमा शान्तिपूर्ण र्याली निकालिने स्ववियु अध्यक्ष प्रकाश बडूले बताए ।विद्यार्थी माथि भएको क्रुर अमानविय व्यवहार र सरकारको दमनविरुद्ध शान्तिपूर्ण










