आजदेखि टी–२० विश्वकप क्रिकेट
काठमाडौं । आइसीसी टी-२० विश्वकप आजदेखि सुरू हुँदैछ। जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिँदै छन्। यस विश्वकपको पहिलो दिन दुई खेल हुने छन्। आजको पहिलो खेलमा आयोजक अमेरिका र क्यानडाबीच खेल हुँदैछ। डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि सुरू हुनेछ। त्यस्तै, दोस्रो खेलमा वेस्ट इण्डिज र पीएनजी खेल्दै छन्। गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज





![पर्यटकको आकर्षक गन्तव्य ‘अरशिया ब्याम्बो ग्रोभ’[फोटो फिचर]](https://www.najariya.com/wp-content/uploads/2024/06/Web-Post-250x250.jpeg)




