दुहुँ गाउँपालिकाले प्रशासकीय भवन र अस्पताल निर्माणको ठेक्का सम्झौता रद्ध गर्दै
दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिकाले दुई वटा ठेक्का सम्झौता रद्ध गर्ने भएको छ । गाउँपालिकाले प्रशासकीय भवन निर्माण र १० शैय्या अस्पताल भवन निर्माणको ठेक्का सम्झौता रद्ध गर्न लागेको हो । जगदम्बा कौशिल यमुना जेभी, बुद्धनगर–१० काठमाडौंले निर्माणको जिम्मा पाएको अस्पताल निर्माण भवन दुहुँ गाउँपालिका–४ र वाई आर निर्माण कम्पनी प्रालि महेन्द्रनगर, कन्चनपुरले निर्माणको जिम्मा पाएको गाउँपालिकाको प्रशासकीय भवनको ठेक्का सम्झौता रद्ध गर्ने दुहु गाउँपालिकाले जनाएको छ । निर्माण कार्य










