त्रिशुली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी(तस्बिरसहित)
काठमाडौं । पहिरोले त्रिशुली नदीमा खसेका दुईवटा बसको खोजी कार्य जारी रहेको छ। प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुबाहक बस त्रिशुली नदीमा खसेका थिए। त्रिशुलीमा खसेका बसमा बिरगंजबाट काठमाडौं आउँदै गरेको विङर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ। बिरगंजबाट आएको बसमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार


![पर्यटकको आकर्षक गन्तव्य ‘अरशिया ब्याम्बो ग्रोभ’[फोटो फिचर]](https://www.najariya.com/wp-content/uploads/2024/06/Web-Post-250x250.jpeg)






