स्थानीय महिलालाई वित्तिय साक्षरता र आधुनिक तरकारी खेतीबारे तालिम
दार्चुला : सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय महाकाली दार्चुलाले स्थानीय महिलाहरुलाई वित्तीय साक्षरता र आधुनिक तरकारी खेती सम्बन्धी तालिम दिएको छ । शाखा कार्यालयले महाकाली नगरपालिका–१ कलौनका महिलाहरुलाई वित्तिय साक्षरता र आधुनिक तरकारी खेती सम्बन्धी तालिम दिएको हो । आइतवार कलौनका स्थानीयहरुलाई बिउबिजन समेत वितरण गरिएको छ । सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय दार्चुलाको आयोजनामा उनीहरुलाई एक दिने वित्तीय साक्षरता र कृषिमा आधुनिकिकरण र