भीरबाट लडेर प्रधानाध्यापक डोबालको मृत्यु

भीरबाट लडेर प्रधानाध्यापक डोबालको मृत्यु

दार्चुला : दार्चुलामा भीरबाट लडेर एक जना प्रधानाध्यापकको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका-२ मुल्लास्थित सरस्वती आधारभूत विद्यालय घट्टेखोलाका प्रधानाध्यापक राम सिंह डोबालको मृत्यु भएको हो ।

बुधवार साँझ नौगाड गाउँपालिका-२ दल्लेखबाट घर फर्कदै गर्दा भेरागाडास्थित भीरमा लडेर गम्भीर घाइते भएका डोबाललाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *