नजरिया

दार्चुलामा होटल सञ्चालक डडाल चरेससहित पक्राउ

दार्चुला : दार्चुलामा चरेससहित एक होटल सञ्चालक पक्राउ परेका छन् । आइतवार दिउँसो जिल्लाको महाकाली नगरपालिका–४ स्थित बाणिज्य बैंक अगाडी पसल संचालन गरेका दुँहु गाउँपालिका–२ हिकिलाका ४४ वर्षीय कलम सिंह डडाल पक्राउ परेका हुन् । डडालले संचालन गरेको पारस वियर वार एण्ड फाष्ट फुड होटलबाट ५३.४० ग्राम र उनको विद्यानगर टोलस्थित घरबाट १०.४६ ग्राम गरि कुल ६३.८६ ग्राम लागूऔषध चरेससहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यस्तै

महाकाली र समैजि महिला सशक्तीकरण केन्द्रले मनाए वार्षिकोत्सव

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका–९ र मालिकार्जुन गाउँपालिका–७ स्थितका महाकाली महिला सशक्तिकरण केन्द्र र समैजि महिला सशक्तिकरण केन्द्रले आफ्नो वार्षिकोत्सव मनाएका छन् । विविध कार्यक्रमका साथ वार्षिक साधारण सभाको आयोजना गरिएको हो । सीडाको आर्थिक सहयोग, अक्सफाम नेपालको प्राविधिक सहयोग तथा सीआरडीएस नेपालद्धारा संचालित ट्रोसा दोस्रो परियोजना अन्तर्गत गठन भएका उक्त महिला सशक्तीकरण केन्द्रहरुले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको ट्रोसा परियोजनाका फिल्ड सुपरभाइजर लिला चैसिर धामीले जानकारी दिए । असोज

दार्चुलामा भन्सार छलीका समानसहित पसल सञ्चालक पक्राउ

दार्चुला : दार्चुलामा भन्सार छलीका समानसहित एक जना पसल सञ्चालक पक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिका–४ भगवती टोलस्थितको अमित किराना तथा थोक पसलबाट भन्सार छलीको समानसहित पसलका सञ्चालक देवेन्द्र सिंह ठगुन्नालाई पक्राउ गरिएको हो । मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले ठगुन्नाको पसलमा छापा हान्दा बिल नभएका, भारतबाट भन्सार छली गरि ल्याइएका चामल, पिठो, चिनी, तेल, बिडी, चाउमिन, त्रिपाल, सलाई लगायतका समान फेला

गगन प्रतिको रविको गनगन

लेख : विश्वव्यापी रूपमा लोकतन्त्र प्राप्तिको लागि भएका क्रान्ति, आन्दोलन, विद्रोह र संघर्षको इतिहास पल्टाउदा नेपालको लोकतान्त्रिक आन्दोलन प्राथमिकता, नेपाली जनताको बलिदान, त्याग, निष्ठा र समर्पणको जगमा विकसित भएको पाइन्छ । सहायकत : अन्तराष्ट्रिय सहयोग, समर्थन सहानुभूतिलाई समेत अस्वीकार गर्न सकिदैन् । लखन थापा देखि मात्र सहादतको गणना गर्ने हो भने पनि त्यो अंकगणित लाखौको नजिक पुग्छ, यद्धपी त्यो भन्दा पूर्व नेपाली स्वाधिनता रक्षाको लडाइँमा छाती थाप्ने बीर विरङ्गनाहरूको सहादतको

नागरिक समाज दार्चुलाले भन्यो– नियमित विद्युत आपूर्ति र विद्युतीय समस्या समाधान गर्नुस्

दार्चुला : नेपाल विद्युत प्राधिकरण, दार्चुला वितरण केन्द्रलाई नागरिक समाज दार्चुलाले ध्यानाकर्षणसहितको ज्ञापन बुझाएको छ । बुधवार समाजका अध्यक्ष महेश प्रसाद भट्टद्धारा नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रलाई ज्ञापन बुझाइएको हो । लामो समयदेखि दार्चुलाको विद्युत सेवा नियमित र भरपर्दो नभएकाले यसको छिटो समाधान गर्न ज्ञापन बुझाइएको अध्यक्ष महेश प्रसाद भट्टले जानकारी दिए । बिना लोडसेडिङ पनि विद्युत गइरहने हुँदा सास्ती बेहोर्नु परिरहेको र कहिलेकाही हाई भोल्टेजका कारण विभिन्न विद्युतीय

मौसम अनुकुल रहँदा दार्चुलाका विद्यालय नियमित सञ्चालनमा

दार्चुला : बाढी तथा पहिरोले प्रभाव पारेपछि देशभर तीन दिनसम्म विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेपनि मौसम अनुकुल हुँदा दार्चुलाका विद्यालय नियमित सञ्चालनमा रहेका छन् । शनिवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर भएको अविरल वर्षाबाट विभिन्न स्थानमा भौतिक तथा मानवीय क्षतिका भएकाले विद्यालय भवनमासमेत आकस्मिक व्यवस्थापन गर्नुपर्ने भएकाले आइतवारदेखि मंगलवारसम्म विद्यालय बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको थियो । तर, दार्चुलामा दुई/तीन दिन यतादेखि मौसम अनुकुल रहेकाले सबै स्थानीय

अनेरास्ववियुद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

दार्चुला : दशैँ, तिहार तथा छठ पर्वको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दार्चुलाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष नरेन्द्र प्रसाद जोशीको अध्यक्षता तथा नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा आइतवार कार्यक्रम गरिएको हो । शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य हरदेव जोशी, प्रदेश कमिटी सदस्य प्रेम सिंह धामी, हिरा सिंह धामी, उमेश सिंह

राष्ट्रिय युवा संघ दार्चुलाको अध्यक्षमा पाल

दार्चुला : राष्ट्रिय युवा संघ नेपाल दार्चुलाको अध्यक्षमा मुकेश बहादुर पाल चयन भएका छन्। युवा संघ दार्चुलाको आठौँ अधिवेशनबाट पाल अध्यक्षमा चयन भएका हुन् । यस्तै संघको उपाध्यक्षमा ललित सिंह खत्री, सचिवमा सुरेश सिंह महरा, सह सचिवमा रविन्द्र सिंह धामी, कोषाध्यक्षमा निरुता ओड चयन भएका छन् । पालको नेतृत्वमा ३१ सदस्यीय जिल्ला कमिटी चयन गरिएको निर्वाचित उपाध्यक्ष ललित खत्रीले जानकारी दिए । शनिवार दार्चुला सदरमुकाममा सम्पन्न अधिबेशनबाट युवा संघको नेतृत्व

भोलिदेखि तीन दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय

दार्चुला : बाढी पहिरोले देशभर प्रभाव पारेपछि सरकारले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शनिवार सूचना जारी गर्दै बाढी र पहिरोको असर सबैतिर भएकोले तीन दिन विद्यालय बन्द गर्ने निर्णय भएको जनाएको छ । यो निर्णय अनुसार मंगलवारसम्म विद्यालय बन्द हुनेछन् । अधिकांश विद्यालयमा अहिले परीक्षा चलिरहेको छ ।  मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय

दार्चुलामा स्याउ/ओखर तथा सुन्तलाजात फलफूल जोनको संचालन समन्वय समिति पुनर्गठन

दार्चुला : दार्चुलामा स्याउ/ओखर तथा सुन्तला जातका फलफूल जोनको सञ्चालन समन्वय समिति पुनर्गठन गरिएको छ । जिल्लामा सुचिकृत कृषि फर्म चलाइरहेका कृषकहरुलाई समेटेर जोन संचालन समन्वय समिति पुनर्गठन गरिएको हो । शनिवार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई दार्चुलाले एक कार्यक्रमको आयोजना गर्दै नयाँ समिति गठन गरेको कार्यालय प्रमुख कमल तामाङले जानकारी दिए । स्याउ/ओखर जोन सञ्चालन समन्वय समितिको संयोजकमा देवेन्द्र सिंह रोकाया चयन भएका छन् । यस्तै टेकेन्द्र