प्रहरी र वृद्धाको प्राण लिने दुई हत्या घटना
दार्चुला : सोमवार राति जिल्लामा दुई हत्या सम्बन्धी घटना भएका छन् । एक घटना जिल्ला सदरमुकामस्थित (महाकाली नगरपालिकाल–४ बङ्गाबगड) र एक चौलानी बेल्ट (शैल्यशिखर नगरपालिका–८ देवल) । यी दुई घटना फरक फरक प्रकृतिले घटेका छन् ।घटना नम्बर १स्थान : महाकाली नगरपालिका–४ बङ्गाबगड (रिङनेताल नजिक)सोमवार राति खाना खाएर घरबाट (१०ः००–२ः०० बजे) को डिउटी गर्न हिनेका सामुदायिक प्रहरी सेवा केन्द्र बांगाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र बहादुर घर्ती सम्बन्धित ठाउँमा पुगेनन् । उनी










