दार्चुलास्थित सेनाको गुरुगोरख गुल्म सर्दै, श्रीदल बस्दै
दार्चुला : नेपाली सेनाको दार्चुलास्थित गुरुगोरख गुल्म म्याग्दी सरिरहेको छ । २०७७ माघ १९ गते दार्चुलाको खलंगा आएको गुरुगोरख गुल्म अर्थुङ्गे व्यारेक, म्याग्दी सरिरहेको हो । गुल्मले आफ्नो सम्पूर्ण सुरक्षा फौज म्याग्दी सराईका लागि तयारी गरेको छ । गुरुगोरख गुल्मको ५० जनाकोे सैनिक टोली बैशाख १ गते दार्चुलाबाट ‘मुभ’ भएको छ । दार्चुलामा अब भगतपुर व्यारेक, कञ्चनपुरको श्रीदल गुल्म बस्नेछ । श्रीदल गुल्मबाट पनि ५० जनाको सैनिक टोली बैशाख ८










