प्रशारण लाईनको तार चुँडिदा दार्चुला र बैतडीमा विद्युत सेवा अवरुद्ध
दार्चुला : विद्युत प्रशारण लाईनको तार चुडिँदा दार्चुुला र बैतडीमा विद्युत अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण अत्तरिया ग्रीड महाशाखा कार्यालय अन्तर्गतको १३२ केभी प्रसारण लाईनको तार चुडिँदा विद्युत अवरुद्ध भएको हो । शुक्रवार साँझ शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर क्षेत्रमा प्रशारण लाईनको तार चुडिएर बैतडी र दार्चुला जाने ३३ केभी लाईनमाथि परेको हुँदा दुबै जिल्लामा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । लाईन मर्मतका










